 |
आजबाट हामी ९ औं वर्षमा प्रबेश गर्दैछौं यस पावन अबसरमा प्रवासी नेपाली डटकमको स्थापनाकाल देखी हामीलाई निरन्तर रुपमा लेख, रचना, समचार,अन्तरवार्ता, रिपोर्ट आदी पठाएर सहयोग गर्नुहुने हाम्रा सम्पुर्ण सहयोगी मित्रहरुलाई विशेष धन्यबाद दिन चाहनन्छौं । साथै हाम्रा विज्ञापन दाता, पाठक आदीमा निरन्तर सहयोगको अपेक्षा गर्दछौं । हिजै सम्मानीत हाम्रा नियमित सम्बाददाताहरु आरजु विष्ट सल्यानी पोखरा, विजय शन्तोसी राई धनकुटटा र शसस्त्र प्रहरीबल सुचना शाखालाई विशेष धन्यबाद दिन चाहान्छौं ।
सागर श्रेष्ठ निर्देशक तथा प्रवासी नेपाली डटकम परिवार ।
प्रतिबेदन सुन्नको लागी यहां थिच्नुहोस
|