तिम्रो कुरा सुनेर .........
-बिश्वकाजी राई
म जवाफ हिन भए तिम्रो कुरा सुनेर
म सँग लाको माया बनlवटी थ्यो भनेर
मेरो सुख दु:ख भन्नु सबै तिमी ठान्थे
आँफैलाई भन्दा धेरै माया तिम्लाई गर्थे
म सार्है आजित भए तिम्रो कुरा सुनेर
म सँग ....................
मेरो जीवनको बहार तिमी नै ठान्थे
तिमी बाहेक अरु कोही हैन म भन्थे
म आँफै बेकुफ भए तिम्रो कुरा सुनेर
म सँग .....................
|