;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन    वि पी को विचार अहिले पनि सान्र्दभिक    एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा     तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड    एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु    रेडियो संचार तालिम सम्पन्न     विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै    नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन     पैसा तिर्न नसक्दा आन्द्रा निकालियो    द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश 


सबै आफ्नो ..........

-दिलिप योन्जन

सबै आफ्नो पराइ भए, बाच्नु केको लागी
तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !
एउटा मुटु दुइटा भयो, लागे पछि खोट
बाच्नु भन्दा मर्नु निको, लागे पछि चोट

बाहिर जती हासे पनि, मनै रहेछ पापी
तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !
हिड्दा हिड्दै ठेस लाग्छ, लागे पछि दिन
साचो माया झूटो बनाई, लगाई छाडी रिन
बाहिर रुइ भित्र हास्ने, मान्छे रैछ जाली
तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !

 

यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi