;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ    अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच    पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध    बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन     विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।     मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत    Tihar Celebration 2010 Montgomery County, Maryland    दरवारमा बिज्ञापन दलालको चलखेल जारी    Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia    नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई 


नेपाली जनप्रगतिशिल माच साउदी रियदको छलफल कार्यक्रम सम्पन्न


सूर्यविक्रम याक्खा विलियासू

रियाद ५फेव्रअरी नेपाली जनप्रगतिशिल माच साउदी अरब रियादको क्षेत्रिय कमिटि रियादमा डोर बहादुर कार्कीको अध्यक्षतामा फेव्रअरी ४ तारेख विहिवार छलफल कार्यक्रम सु-सम्पन्न भयो ।

उक्त वैठकमा नेपाली जनप्रगतिशिल माच साउदी अरवको केन्द्रिय कमिटिका का. अध्यक्ष गिरीराज न्यौपाने को विशेष उपस्थितमा अवधारणहरु तयार पारिएको थियो । अवधारणलाई गिरीराज न्यौपानेले विस्तृत रुपमा अगाडी वढदै खण्डन गर्नु भयो । कार्यक्रममा नेपाली जनप्रगतिशिल माच रियादको इकाई कमिटिहरु पनि उपस्थित रहेको थियो ॥




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi