;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन    वि पी को विचार अहिले पनि सान्र्दभिक    एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा     तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड    एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु    रेडियो संचार तालिम सम्पन्न     विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै    नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन     पैसा तिर्न नसक्दा आन्द्रा निकालियो    द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश 


रिक्सा दौडमा ३५ हजार मूल्य बराबरको रिक्सा पुरस्कार

रुपन्देही फागुन १३। रेडियो नमस्तेको प्रथम वार्षिकोत्सवको अवसरमा आज बिहीबार बुटवलमा रिक्सा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
४४ जना रिक्सा चालकको सहभागिता रहेको रिक्सा दौड प्रतियोगितामा दाङ घरमै बुटवलमा ९ वर्षदेखि रिक्सा चलाउदै आएका बालकराम चौधरी प्रथम बुटवल पाखापानीका ६ वर्ब देखि बुटवलमा रिक्सा चलाउदै आएका बलबहादुर पुन द्वितीय र ५ वर्ष देखि बुटवलमा रिक्सा चलाउदै आएका जितुराम चौधरी तृतीय भएका छन ।
प्रतियोगिताका प्रथमलाई झण्डै ३५ हजार मूल्य बराबरको रिक्सा र द्वितीय तथा तृतीय स्थान प्राप्तलाई यही फागुन १९ गते वार्षिकोत्सवको औपचारिक कार्यक्रममा प्रदान गरिने छ । रिक्सा व्यवसायी संघ रिक्सा धनी तथा रिक्सा चालक भलाई कोष र नेपाल रिक्सा तथा ठेला श्रमिक संघको सहकार्यमा भएको प्रतियोगितामा फेसन एडभाइजर पट ब्याल्क फेमेली रेष्टुरेण्ट र पुकार इण्टरनेशनल ओभरसिजले सहयोग गरेका थिए ।
रेडियोका अध्यक्ष महेशमान िसंहको अध्यक्षता स्टेशन म्यानेजर डायलसन अधिकारीको साचालनमा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रममा रेडियोका साचालक जीवन ओझा रिक्सा व्यवसायी संघका अध्यक्ष कृष्ण कार्की रिक्सा धनी तथा रिक्सा चालक भलाई कोषका सचिव गोपाल रिजाल श्रमिक संघका अध्यक्ष प्रकाश पाठकलगायतले बोल्नुभएको थियो ।
नमस्ते नेपाल साचार समूहद्वारा साचालित रेडियो नमस्ते विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाइरहेको छ ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi