;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन    वि पी को विचार अहिले पनि सान्र्दभिक    एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा     तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड    एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु    रेडियो संचार तालिम सम्पन्न     विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै    नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन     पैसा तिर्न नसक्दा आन्द्रा निकालियो    द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश 


मगरका हक-अधिकार राख्नका लागि दवाव दिनु पर्ने
रुपन्देही १५ फागुन । नया संविधानमा मगरका हक-अधिकार राख्नका लागि दवाव दिनु पर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल मगर संघ बुटवल नगर समितिले २८ औ मगर दिवसको अवसरमा बुटवलमा शनिवार आयोजित कार्यक्रममा नया संविधानमा भाषा संस्कृति भेष-भुषा सहितका अधिकार समेतिनु पर्ने वत्ताहरुले बताएका हुन् । रुपन्देही जिल्ला न्यायधिश चन्द्र बहादुर सारुले मगरहरुलाई दलहरुले भर् याङ मात्र बनाएको बताउनुभयो । नगर अध्यक्ष जनक थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर सल्लाहकार रुपिसंह थापा औद्योगिक क्षेत्र ब्यवस्थापन समितिका महाप्रबन्धक सुरेन्द्र थापा मगर महिला संघ रुपन्देहीका चन्द्र थापा नेवा पुचका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य गोविन्द थापा नगर पुर्व अध्यक्ष केश बहादुर श्रीस लगायतले बोल्नु भएको थियो । नगर उपाध्यक्ष दुर्गा बुढाको स्वागत नगर संचिव ज्ञान बहादुर थापा र सह-सचिव सावित्री रानाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सास्कृति झाकीहरु प्रस्तुत गरिएको थियो ।


यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi