;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ    अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच    पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध    बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन     विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।     मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत    Tihar Celebration 2010 Montgomery County, Maryland    दरवारमा बिज्ञापन दलालको चलखेल जारी    Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia    नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई 


सोनु निगमको सांगितिक जादु


दीपक पौडेल;दोहा- गत १९ फरवरीमा खलिफा टेनिश कप्लेक्समा बलिउडका चर्चित गायक सोनु निगमको कन्सर्ट आयोजना भएको छ । सो कन्सर्टमा खचाखच दर्शकमाझ निगमले लगातार ३ घण्टाको प्रस्तुतीमा सांगितिक जादु चलाए भरपुर मनोराजन दिलाए । नयाँ पुस्ताका सार्वधिक रुचाइएका यी गायकसंगै दर्शकहरुले पनि नाचे गाए र शुक्रवारको साँझ निकै रमाइलो बनाए ।

नयाँ चल्तीका फिल्मी गितहरु पप रक गितहरु मात्रै होइन सोनुले अंग्रेजी र अन्य भाषभाषीका गित पनि गाए गित-संगित कसरी तयार हुन्छ भन्ने प्रत्यक्ष सुनाए देखाए । उनले पछिल्ला समयका आफ्ना हिट गितहरु रत्तिभर विश्राम नलिई लगातार एकपछि अर्को गर्दै सुनाइरहे र दर्शकमा पनि उत्साह चुलिँदै गयो । सोनुले जति पनि गित गाए सवैलाई वास्तविकता भन्दा पर लगेर केहि नयाँ सिर्जशिलता थपेर अझै कलात्मक बनाए सुनमा सुगन्ध झैं † निकै गाएर निकै रमाइला कुरा गरेर सोनुले अन्ततः शुक्रवारको साँझलाई विट मार्दै ुथि्र इडियटु चलचित्रको अत्याधिक सफल गित गाए- अल इज वेल सवै राम्रो छ…।

सो अवसरमा गायीका गुाजनले पनि दर्शकलाई खुवै नचाइन् भने नृत्यटोलीको सामुहिक प्रस्तुती चित्ताकर्षक थियो । ुएलजी लाइभ बोर्डरलेस सोनु निगम कन्सर्टु अत्यन्तै सफल रहेको आयोजक ुरिजेन्सी ट्राभल्स एण्ड टुस्रु ले जनाएको छ भने गायक निगमले दोहावासीहरुलाई ुसच्चा संगितप्रेमीु भन्दै कृतज्ञता ब्यक्त गरेका छन् ।

सो आयोजनामा एलजी÷जम्बो इलेक्ट्रोनिक्स टाइटल स्पोन्सर रहेको थियो भने कतार एअरवेज अफिसियल एअरलाइन्स द पेनिनसुला र इम्पायर एडभर्टाइजिङ मिडिया पार्टनर रहेका थिए । रिजेन्सी फ्लिट्स अल मुफ्ताह रेन्ट अ कार ग्राण्ड रिजेन्सी मोभेनपिक टावर एण्ड सुट्स रिजेन्सी गु्रप होल्डिङ कमसर्ियल बैंक सेन्टरपोइन्ट लगायतका थप विभिन्न स्पोन्सरहरु रहेका थिए । बलिउडका गायक भएर पनि सोनु निगम नेपालमा पनि उत्तिकै चर्चित छन् ।





यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi