|
नेपाल अमेरिका पत्रकार संघको हार्दिक अनुरोध यही आउँदो मार्च २८ तारिख साँझ डीसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ नेपाल अमेरिका पत्रकार संघको सहयोगार्थ नेपालका चर्चित हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको प्रहशनको कार्यक्रम हुँदैछ । साथमा स्थानीय कलाकारहरुको प्रस्तुति ।
लामो समयपछि हांस्यव्यग्य प्रहशनको रमाइलो लिनका लागि आआफ्नो समय सो सांझका निम्ति राख्न हुन संघ आम नेपाली जनसमुदायसमक्ष हार्दिक अनुरोध गर्दछ । कार्यक्रम स्थल र थप जानकारीका लागि अर्को सूचना हेर्दै गर्नुहुने छ ।
नेपाल अमेरिका पत्रकार संघ
वासिंङटन डीसी
|