;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन    वि पी को विचार अहिले पनि सान्र्दभिक    एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा     तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड    एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु    रेडियो संचार तालिम सम्पन्न     विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै    नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन     पैसा तिर्न नसक्दा आन्द्रा निकालियो    द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश 


तातोहावा चल्छ सररर…………॥यूएईबाट विमोचित हुने

खेमनाथ पौडेल
यूएई
छोटो छ पिरती……॥ चिठ्ी चपेटा……… जस्ता अति लोक पि्रय लोक गितका क्यासेटहरु बजारमा ल्याईसकेका यूएईका प्रवासी नेपालीहरुमाझ अति प्रशिद्ध कलाकार असीम महतको तेश्रो कोशेलीको रुपमा तातोहावा चल्छ सरर…………॥ गिती क्यासेट यूएईबाट विमोचीत हुने भएको छ ।
आगामी मार्च १९ तारिख २०१० शुक्रवारका दिन बरदरवईको एभरेष्ट ईन्टरनेश्नल होटलमा एक सांस्कृतीक कार्यक्रम सहित उक्त एल्वमको विमोचन गर्न लागिएको हो । प्रवासीएका नेपालीहरुको कथा ब्यथामा आधारीत उक्त लोक एल्वम् यूएईको तातो र रातो बालुवाको दृश्य पनि समावेश गरिएको छ । उक्त एल्वमको साईड ए मा तातो हावा चल्छ सररर…… र साईड वि मा ए साईली आउन पिरती लाउन…। साथै आसुँ सँगै विष पिएसी…॥ रमाईलो र भावनात्मक गित पनि रहेको छ । यस गिती एल्वममा लोक गायक विमलराज क्षेत्री राजु परियार खुमन अधिकारी असीम महत साथै देवी घर्ती लक्ष्मी परियारको स्वर रहेको छ ।
धनेन्द्र मास्की राना मगरको प्रस्तुती रहेको उक्त लोक गित तातो हावा चल्छ सररर…को भिजुअलमा प्रवासीएको नेपालीको भूमिकामा उनी आफैले अभिनय गरेका छन् भने प्रवासीएको नेपालीको श्रीमतीको रोलमा अन्जु निरौलाले गरेकी छिन् । प्रवासीएका नेपालीहरुको परिवारमा चसक्क विझाउने खालका शब्दले भरिपूर्ण उक्त एल्वमको शब्द तथा लय असीम महतको छ भने म्यूजिक ऐरेन्ज साईड एको कमल सौराग तथा साईड वि वि।वि अनुरागीले गरेका छन् भने उक्त गिती क्यासेट सारथी म्यूजिक प्रालीले बजारमा ल्याएको छ । यस एल्वम यूएईमा रहेका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुको सहयोग¢ारा सार्थक बनेको छ ।



यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi