;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ   अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच   पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध   बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन   विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।   मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत   Tihar Celebration 2010 Montgomery County, Maryland   दरवारमा बिज्ञापन दलालको चलखेल जारी   Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia   नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई



शुभ-कामनाहरु

s] t+kfO{ cfˆgf] 3/, kl/jf/, O{i6ldq, ;fyLefO{x?nfO{ z'e–sfdgf lbg rfxfg' x'G5 <

cfb/0fLo, lk Pg Pg ;xof]uL ldqx?, kf7sa[Gb tyf z'e lrGts Ho"x? .

;j{ k|yd k|jf;L clejfbg Û

       b]zdf Ps bzssf] cGt/fn kl5 g]kfnLx?n] x;f]{ pNnf;do jftfj/0fdf g]kfnL lxGb'x?sf] dxfg rf8 ljhof bzdL tyf lbkfjnL w'd wfdsf] ;fy b]z ljb]zdf ljleGg sfo{s|d zlxt dgfO{b} 5 . o; kfjg ca;/df t+kfO{÷t+kfO{sf] ;+3 ;+:yfaf6 ;Dk'0f{ k|jf;L g]kfnLx?sf] ;femf g]6js{ ldl8of PNN (http://www.prabasinepali.com) dfkm{t z'e–sfdgf lbg rfxfg'x'G5 eg] t'?Gt xfdLnfO{ ;Dks{ /fVg'xf]nf .

 

;Dks{ O{d]n M— info@prabasinepali.com

;Dks{ kmf]g g+ M— ))(^^–%)*)^^&&$, ))(^^–%$@(&!*!@

z'e–sfdgf :k]zn ckm/

AolQmut M– ;fpbL l/ofn @%, g] ? @%), o" P; 8n/ !),

;+:yfut M— ;fpbL l/ofn %), g] ? %)), o" P; 8n/ @%

 

cGo ;'ljwfx?

!, kmf]6f] lgMz'Ns k|sfzg .

@, PNN åf/f k|sf;Lt b}lgs klqsfdf @ lbg lgMz'Ns k|sfzg .

#, cl8of] z'e–sfdgf lgMz'Ns k|sfzg . –Ps ldg]6sf] al9df_

$, lel8of] z'–esfdgfsf] nfuL dfyL pNn]vLt rfh{ nfUg] 5 .

%, PNN l/kf]6/x?sf] z'e–sfdgf lgMz'Ns k|sfzg ul/g] 5 .

 

z'e–sfdgf cS6f]a/ !( leq k|fKt eO{ ;Sg'kg]{5 .

cGtdf b'u]{dftfn] t+kfO{sf] /Iff u?g .

==============

;fu/ >]i7

lgb]{zs

lk Pg Pg

I WISH TO ALL PARBASHI NEPALI DAJU BHAI AND DIDI BHAINI HARU MA SUKHA AND SAMBRIDI KO KAMANA RAMESH RAJ ACHARYA
 
>L ;fu/ >]i7Ho" tyf

k|jf;L g]kfnL 86 sd kl/jf/sf ;ldkdf

bLkfjnL !!@& sf] d+undo z'esfdgf

– dx]Zj/ >]i7

 

sfu ltxf/ sfusf] k"hf xf]Og

sfun] ug]{ ;]jfsf] ;Ddfg xf] .

sfun] tkfO{+sf] 3/df ;w}+ ;';dfrf/ NofO/fvf];\ .

 

s's'/ ltxf/ s's'/sf] k"hf xf]Og

s's'/n] ug]{ ;]jfsf] ;Ddfg xf] .

s's'/n] tkfO{+sf] 3/sf] ;bf /vjf/L ul//fvf];\ .

 

nIdL k"hf nIdLsf] k"hf xf]Og

wgwfGon] k"0f{ x'g] c/dfg xf] .

nIdLn] tkfO{+sf] 3/ wgwfGon] ;bf kl/k"0f{ /fv"g\ .

 

Dxk"hf ;fFlRrs} cfTdf k"hf xf]Og

:j:y / :jR5 x'g] dgsfdgf xf] .

Dxk"hfn] tkfO{+nfO{ ;bf :j:y / :jR5 agfcf];\ .

 

Dxk"hfsf] lbg Dxk"hf dfq x'Fb}g

g]kfnsf] df}lns ;+jt;/ g]kfn ;+jt km]l/g] lbg klg xf] .

gj jif{ g]kfn ;Djt !!@& n] g]kfnL hgtfsf] ;'v / zflGt lkmtf{ Nofcf];\ .

 

lshfk"hf cyjf efO{6Lsf dfq efO{6Lsf xf]Og

bfh'efO{ lbbLalxgL aLr lg:jfy{ dfofsf] cljl5Gg gjLs/0f xf] .

lshfk"hfn] tkfO{+sf bfh'efO{ lbbLalxgL aLrsf] dfofnfO{ cem k|uf9 agfcf];\ .

 

ltxf/, bLkfjnL cyjf :jlGt gvM dfq dgf]/Ghg xf]Og

kz' / r/fr/ ;d]tsf] of]ubfgsf] sb/ ug]{ pRrtd ;+:s[lt xf] .

xfdL g]kfnLsf] o:tf] clåtLo k/Dk/f, ;+:s[lt / ;Eotf ;bf ;bf cd/ /xf];\ ..

 

g]=;+= !!@^ sf}nfuf qof]bzL

O{=;+= @))^ cS6f]a/ !( tfl/v

lj=;+= @)^# sflt{s @ ut]

शुभ दिपावली २०६३ को पुनित अवसरमा सम्पुर्ण  देश विदेशमा रहनु भयका आदरणिय मित्रगण, दाजु-भाइ तथा दिदि-बहिनिहरुमा सुस्वास्थ, दिर्घ जिवन यवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै यो  दिपावली  हामी सबैमा शान्तिमय, भयरहित जिवन जिउनमा प्रेरक बनोस यहि छ मेरो शुभ कामना । शुभ कामना ।।शुभ कामना ।।।

 

तुषारे शिषीर सगैँ आउदै छ  दिपावली हामी माझमा

सदा हर्ष उमगँ छाओस दिपावली साथै २०६३ साल भरिमा

पानी जस्तै पबित्र रहोस गहिरिदै जाओस भावना

पुर्याउन सक्षम बनोस  दिपावली लोकतान्त्रको माझमा

म के दीन सक्छु र तिमिलाई खुशीयलिको यो क्षेणमा

मात्र ०५ अङ्क मिलायर सानो शब्द शुभ-कामना

 दिपावली पनि आइ रहेकोछ स्वागत गर्न लोकतन्त्रको हामिमा

शुभ दिपावली २०६३ को यही छ मेरो शुभ-कामना,शुभ-कामना

नेत्र प्रसाद चापागाइ
Bhakunde-Baglung
(From Maldives)
अभाव र गरिवि विरुद्ध लर्डाई लडन साउदीको मरभूमिमा पुग्नु भएका नेपाल आमाको स्वाभिमानी छोराहरुले विरोनो मरुभूमिवाट पनि विभिन्न समस्याहरुको वावजुद यो विज्ञानको दुनियामा कम्प्युटर संजाल भित्र आफ्नो अस्थित्व राख्न सक्नु भनेको कुनै चानचुने कुरा होईन । यो सुखद कार्यको म हृदयदेखिनै प्रशंसा गर्दछु । युवा दार्शनिक डा. योगी विकासानन्द भन्नु हुन्छ "संसारमा कही पनि समस्या हुदैन, हुन्छ भने त्यो दृष्टीकोणको फरक हो" हुनत यो कथन युवा दार्शनिक ज्यूले व्याख्या गर्दा साँच्चै हो झैं लाग्छ तर सामान्य जन जीवनमा एउटा सानो समस्या पनि पहाड वन्छ हाम्रो लागि ।

कम्प्युटरको संजालमा यो कार्य कुनै नौलो कुरा होईन तर आफ्नो मजदुरीमा वाच्ने प्रवासीहरुको पहलमा यो हुनु सम्पर्रुण्ा नेपालीहरुको गौरवको विषय हो । यो कार्य साउदीमा वस्ने प्रवासीहरुले मात्र नभई अन्य मुलुकमा वस्ने प्रवासी नेपाली साथीहरुले गरे देखि ज्यादै रामो हुने थियो । नेपालको अर्थतन्त्र ज्यादै नाजुक र धरासाही वन्दै गईरहेको यो अवस्थामा वैदेसिक रोजगार मार्फ प्राप्त रेमिटेन्सले आज नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ भन्ने समाचार सुन्नमा आँउछ तर आज यो वैदेसिक रोजगारको निम्ती कुनै ठोस कानून नवन्नु र वन्न नसक्नु एउटा दुखदायी कुरा हो । नेपाली दाजुभाईहरु वैदेसिक रोजगारीको लागी विदेसिन्न छन् तर जानुभन्दा अगाडी सरकारले घटीमा पनि केही कुराको लागी ग्यारेन्टी गर्न सक्नु पर्दछ । मैले देखेको छु कति नेपाली साथीहरु गएको १ महिना पनि नवित्दै वितेको । उसले कुनै पनि रकम तथा विमा नपाएको । यस्तो केसमा जो कोहीले पनि वोल्नु पर्ने हुन्छ तर उत्तर आँउछ सुतेको ठाँउमा मर्नेने कुनै पनि सुविधा पाँउदैन । कतिले भन्छ गएको १ महिना भित्र त्यहाँ कुनै पनि विमाको काम भएको हुदैन वा विमा गरेको थिएन । यस्तो घिन लाग्दो उत्तरहरुवाट म आजित भएर म सोध्ने गर्छ सम्वन्धीत दलालहरुलाई के विमा पाउनको लागी विदेशमा काम गर्दा गर्दै नै मर्नु पर्ने हो - कि गएको ५/६ महिना पछि मर्नु पर्ने हो - आज पनि कति साथीहरुले कुनै पनि रकम पाउन सकेको छैन । यस विषयमा पनि भावि प्रवासी साथीहरुले केही सुख पाउने थियो कि -

अन्तिममा ढिलै भएपनि नयाँवर्ष२०६३ सालको हार्दिक मंगलमय शुभ कामना साथै यो प्रवासीनेपाली वेभ र्साईटको उत्तरोत्तर प्रगति एवं दिर्घ जीवनको कामना ।

गणेश र्राई
........................................................................................................................................................................................-

शुभकामना

प्रबासी नेपाली पत्रिकाको सम्पर्ुण्ा सहकर्मी साथीहरु तपाईहरुको धृष्टतालाई म सराहाना गर्दछु । बिदेशमा रहेर पनि नेपालको माया तपाईहरुको हृृदयमा छल्कनु गर्वको कुरा हो । नेपाली साहित्य तथा भाषाको माया गर्दैअन्य स्तम्भहरु जो राख्नुभएको छ म यतिबेला क्षेत्र प्रताप अधिकारी दाई ज्युको यौटा कबिता सम्झन्छु

आँखाको नानीमा नित्य

संगलो पानी हो देश

जे होस तपाईहरुलाई धेरै धेरै धन्यबाद र सहानुभूति दिन चाहन्छु । तपाईहरुको यो कदम दृढताको साथ अघि बढि रहोस , तपाईहरुले गर्नु भएको यो कार्य पर्ुण्ासफल छ ।

धन्यबाद

र्राई चन्द्र दुमी

अधक्ष्य

नेपाली पत्रकार महासंघ हंगकंग

........................................................................................................................................................................................------
Greetings from Solidarity
On the auspicious occasion of New Year 2063, solidarity wants the heartiest solidarity towards motherland.  We hope, New Year brings the

 Peace in country and develops the happiness

 And prosperity among the Nepalese in the world.

    Mina Sharma

    Editor

Solidarity Magazine

minasharma @gmail.com

www.solidaritynepal.org

solidarity for justice,freedom & peace

 

We would like to welcome you for the strong solidarity of Nepalese in the world.

Your [Nepali community) article, news and experiences are the source of solidarity magazine.

On behalf of the solidarity publication, I would like to inform you
that solidarity monthly has been publishing from July 2005. As a
representative paper of the Nepalese in the world, (with the network
among the Nepalese in 80 cities of 34 countries in the world)
solidarity is trying to bring together and exchange the views of
Nepalese from one part to another part of the globe.
 1) Size: (A4 size)
 2) Language: Nepali/English
 3) The magazine covers: News, activities and thoughts
 of the Nepalese from different walks of life.
 4) Additional Information: the assistances / foreign
 aid /donations and   international voluntary works for
 
Nepal
.
5] Special features on the occasional days like,
 UN days , Independence days  and national days of
 different countries where the Nepali are staying.
 6] Promote: the possible market for Nepali products
 in the international market and brotherly relations among
 the Nepalese in the world.

 Welcome: Nepalese who are interested to involve, contribute to and participate in bringing the Nepalese of the world together; but no bar for foreigner, who
loves
Nepal
and Nepali.
"Our life and experience may be different but let's our goal is the same Nation [
Nepal] Building"

 Sincerely Yours
Mina Sharma
 Editor
Tel 4440557 ،Voffice 4460557res.
 Fax: 977-1-4440557

Po Box 9051
 email: minasharma@gmail.com
 solidarity@ntc.net.np
 www.solidaritynepal.org  [under contructing]

 

 http://prabasinepali.blogsome.com/2006/04/08/83/ बृस्तृत जानकारीकोलागि यहाँ थिच्नुहोस

जनसेवा ट्रेनिङ्ग र्सर्भिसको सुविधाहरु

एम्बीसी मार्फ पार्सवर्ट नविकरण गर्राईन्छ ।
एम्बीसी सम्वन्धि कामहरु साथै कानुनी सल्लाह दिईन्छ ।
डोर टु डोर कार्गो सेवा र हवाई टिकट पनि उपलब्ध छ ।
आफ्नो कमाइको पैसा सिधै नेपालमा आफ्नो खातामा सिधै जम्मा गर्ने सुविधा छ ।
तपाईलाई ऋण लिने सुविधाको साथै जुनसकै समस्याकोलागि सेवामा तत्पर छौ ।

हरी घिमीरे
जनसेवा ट्रेनिङ्ग र्सर्भिस
दमाम
सर्म्पर्क ०५०३८२४५८३

 

नव वर्ष २०६३ सालको पुनित अवसरमा सम्पुर्ण देश विदेशमा रहनु भयका आदरणिय मित्रगण, दाजु-भाइ तथा दिदि-बहिनिहरुमा सुस्वास्थ, दिर्घ जिवन यवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै यो २०६३ साल हामि सबैमा शान्तिमय, भयरहित जिवन जिउनमा प्रेरक बनोस यहि छ मेरो पुनस् शुभ कामना

 

वसन्तको पालुवा सगैँ आउदै छ नव वर्ष हामी माझमा

सदा हर्ष उमगँ छाओस २०६३ साल भरिमा

पानी जस्तै पबित्र रहोस गहिरिदै जाओस भावना

पुर्याउन सक्षम बनोस यो साल लोकतन्त्रको माझमा

म के दीन सक्छु ररुतिमिलाई खुशीयलिको यो क्षेणमा

मात्र ०५ अङ्क मिलायर सानो शब्द शुभ-कामना

नव वर्ष पनि आइ रहेकोछ स्वागत गर्न लोकतन्त्रको तिमिमा

नयाँ बर्ष २०६३ सालको यही छ मेरो पुन्स् शुभ-कामना,शुभ-कामना

श्ुाभ कामना

बिषेश गरेर आफ्नेा देश नेपाल बाहीर रहेका नेपालिहरुको आफ्नो देश प्रतिको प्रतिबद्घता र कौतुहलतालाई मध्यनजर राखी ब्श्िव को कुना(कुना मा छरीएर रहेका नेपालिहरुलाई आफ्नो देश को गतिबिधी तत्कालै अबगत गराउने माध्यम र बिदेश मा रहने नेपालि बाट आफ्नै देश नेपालमा बसेका नेपालिहरुलाई पनि बिदेशको ताजा खबर पाउन सकीने अबश्थाको सृजना गर्नु हुने यस प्रवाशी नेापालि डट कम का कार्ययोद्घा अञ्जना श्रेष्ट , सागर श्रेष्ट , र सम्पर्ुण्ा सहयोगी सदस्य हरु लगायत सम्पर्ुण्ा नेपालि पाठक बृन्द्रहरु मा (

नया बर्ष२०६३ सालको

पावन अबसरमा शु(स्वास्थ्य दर्ीधायू

एव्म

यस प्रवासि नेपाली डट कम को

उत्तरोतर प्रगतिको कामना गर्दछु ।

भवानि प्रसाद भुगाई

आवाहा , साउदी अरेबिया

श्ुाभ कामना

बिश्वका कुना काप्चा सम्म्ा छरीयर रहेका नेपालिलाई आफ्नो देशको ताजा खबर्रर् इन्टरनेटबाट पाउन सक्ने यस प्रवाशि डट कम का सम्पर्ुण्ा सामाग्री अति नै उपयोगि छन । आगामी दीनमा पनि यस प्रवाशि नेपालि डट कम ले आफ्नो गणस्तरीय अझै बढाउदै जाओस भन्ने शुभ कामना सहीत(

नब बर्ष२०६३ सालको

पावन अबसरमा यस प्रवाशि नेपालि डट कम को

साथै सम्पर्ुण्ा प्रवाशि नेपालि हरुकेा उत्तरोतर प्रगतिको

कामना गर्दछु ।

राज भुगाई

आवाहा , साउदी अरेबिया

आदरणीय सम्पादक ज्यु, हजुर हरुको शुभ कार्यका लागि धन्यवाद् र् शुभकामना नदिइ रहन यो मनले  मानेन त्यसकारण शुभकामना स्वरुप जानी नजानी दुई चार शब्द रुपी पुष्प  गुच्छा  पराइको उष्ण भुमी बाट टक्र्याउछु स्विकारी दिनु हुनेछ भन्ने आसा छ । वीर बल भद्र र अ्अर सिंह का स्वाभिमानी सन्तती नेपाली हामी आज पराइ भुमिमा परिस्थिती को दाशी बनी  निरस र निर्बासित  जिन्दगी बिताउन वाध्य भयका छौ । यस्तो स्थितिमा हामी सम्पूर्ण प्रबासी र देसबासी नेपाली लाइ एकताको सुत्रमा बाधी हातेमालो गर्दे पवित्र मन्ले सहि सुचना र मार्ग निर्देसन गर्न सकोस् मेरो यही शुभकामना । 
 
घन श्याम पंगेनी (क्षितिज) 
माल्दिप्स

........................................................................................................................................................................................

सम्पादक मण्डलमा

नमस्कार ।

प्रवासी नेपाली समुदायले थालेको सूचनाको क्षेत्रमा थालेको यस कदमको स्वागत तथा सह्राहना गर्दछु । मैले पठाएका केही फिचर/समाचारहरु पनि प्रकाशित भएकामा खुशी पनि छु । यसका लागि धन्यवाद । म दृष्टि साप्ताहिक पत्रिकामा आवद्ध रिपोर्टर पनि हु" । यस अनलाइनका लागि आवश्यक लेख, रचना, समाचारहरु आगामी दिनमा पनि पठाउन सक्छु । यसका लागि केके गर्नुपर्ने हो - यसका लागि त्यस सम्पादकीय प्रावधानहरु केके छन् - यसबारे बुझ्न चाहन्छु ।

प्रवासी नेपाली डट कमलाई साथ दिन चाहने

रामबहादुर रावल

फोन ०१ २४४६४५

मोबाइल ९८०३ ००१२५१

हार्दिक मंगलमय शुभ-कामना

वासमा  कार्यरत नेपाली दाजु-भाइहरुले यो प्रबासी नेपाली वेबसाइट सुरु गरेको थाहा पाउदा अत्यन्त हर्षित भएको छु। नेपाली समाचारको सम्प्रेषण अनि साथमा उल्लेख्य लेखहरुले भरिपूर्ण यसका पेजहरु अत्यन्तै पठनीय लाग्यो यो वेबसाइट बिदेशमा रहेका समस्त नेपालीहरुको ढुकढुकी बन्न सफल होस् नेपाली  साहित्य,कला,नेपाली भाषाको दिर्घोउत्थानको लागि सदा अग्रपंक्तिमा पुगोस्

यस्को लागी हार्दिक मंगलमय शुभ-कामना टक्र्याउन चाहन्छु।

                        -
बिनय  लामा
                       
अल खोबर साउदी अरेबिया.

........................................................................................................................

प्रवासी नेपाली आवाज एक शुभ सन्देश

यो एउटा धेरै प्रशन्नताको कुरा हो जसमा हामी नेपालीहरू सशब्द ध्वनित र भावनाले सुसंगठित भैरहेका हुन्छौं अनि कार्यमा हाम्रा ती भावनाहरू अनूदित गरेर हामी जिन्दगानीका नरम र कठोर मुहावराहरू कदमकदमका छापमा छाप्दै अघि बढीरहन्छांंै । र त्यो ध्वनि प्रवासको हुनेछ, जहाँ एकातिर शश्यश्यामल धनाढ्यता र हराभरा हरियाली अनि स्वस्थ प्रजातन्त्रका कानूनी राजमार्गदेखि जिम्मेवार वैयक्तिक जीवनका स्वतन्त्र गोरेटाहरू सुसम्पन्न छन् भने अर्कातिर अनन्त मरूभूमिमा नेपाली आत्माहरू फेरि उस्तै रहरिला नेपाली सद्भाव लिएर मानसिक भौतिक मरुभूमि सिञ्चन गर्न लागि परेका छन् - देशविदेशका सारा नेपालीहरूका लागि । एउटै प्रसङ्गले मात्र होइन यो कुरा अनेसास च्याप्टर र यसैको अर्न्तर्दृष्टि, तथा अन्य 'चैातारी' र 'प्रवासी आवाज' लगायत विविध इर्-जर्नल र साहित्यिक सांस्कृतिक कार्यक्रमका गतिविधिहरूले पुष्टि गरिरहेका छन् । यी शब्दहरू साउदी अरबियाका र्सवसाधारण अर्थमा सबै नेपाली र विशिष्ट अर्थमा अनेसास च्याप्टरका मित्रहरूको प्रतिध्वनि स्वरूप पुष्पित भैरहेछन् । हालमा यस्ता कमवेसी जमर्काहरू विश्व नेपाली साहित्यिक-सांस्कृतिक संसद अथवा अनेसासका विविध च्याप्टरहरूमा भरमग्दुर भैरहेका पनि छन् ।

प्रवासी नेपाली नेर्टवर्क परिवारबाट प्रकाशित  "प्रवासी नेपाली आवाज " "The Prabasi Nepali Voice" यिनै कदमरूको एक नयाँ प्रयाश-पल्लव

हुनेछ . 

यसमा वहुविध विधाका रचना हुनेछन् ,भाषा, साहित्य, संस्कृति र अन्य व्यापक विषय सम्वन्धी विचारहरू हुनेछन् र त्यहाँ विश्व वाङ्मयका झल्काहरू पाइनेछन् । यसलाई सबै नेपाली र नेपालीका अन्य मित्र र शुभेच्छुकहरूको साथसहयोगले मलजल गर्नेछ, परिपर्ूण्ा बनाउनेछ भन्ने कुरा पहिलेका गतिविधिहरूबाट झल्किरहेकै छ । आशा एवम् विश्वास चाहि के गर्न सकिन्छ भने यसले नेपाल्ाी जनमानसमा धेरै उच्च र संग्लो भावना र विचारधारा वहाउनेछ । अस्तु ।

मोहन सिटौला

Dear sir
 At first congratulation to prabasi Nepali.com and all the member of prabasinepali.com. And we are so glad because we will read and listion nepali news from out of country(nepal). It is a my real friend ,its giving to us more information about nepal and world also. I hope that it will seccsess to touch the pick in the world. 
Thanks .
Netra prasad Sharma
one & only Maldives at Reethi Rah
Maldives

र्सवप्रथम त प्रवासमा रहेर पनि लाखौ प्रवासी नेपालीहरुलाई सुचना प्रदान गरिने उदेश्यले सञ्चालन गरिएको प्रवासी नेपाली डटकमको प्रगतीको कामना गर्दछु । साथै विभिन्न कारण बस विदेशीन बाध्य भई सानो तिनो नोकरी गरेर त्यसबाट बचेको समयलाई सदुपयोग गरी देश र जनताको लागि केहि गर्ने उदेश्यले ओत प्रोत भएको सम्पर्ूण्ा प्रवासी नेपाली डटकम परिवारलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । आफ्नो मातृभूमि देखि टाढा रहेता पनि हरपल राष्ट्रप्रति चिन्तित नेपालीहरुका लागि प्रवासमा सुचना प्रदान गर्ने थुप्रै पत्रपत्रिका र अनलाईन पत्रिका भएता पनि प्रवासी नेपाली डटकमले यसमा अझै बलियो इट्टा थप्ने काम गरेको छ । मैले आफ्नो ठाउ"बाट सक्दो सकारात्मक सुझाव र सहयोग अवस्यय दिने छु । लाखौं प्रवासी नेपालीहरुका दुःख,व्यथा र भावनाहरुलाई समेट्न सकोस भन्दै प्रवासी नेपाली डटकमको सफलता र लोकप्रियताको लागि हार्दिक शुभकामना दिन चाहन्छु ।

बीरेन्द्र पौडेल , हंसपुर ५ कास्की, पोखरा

हाल ः नेपाली समाज दैनिक -सहसम्पादक),मुर्म्बई, भारत

फोन ः ९८२१११७६८७

इमेल ः birendrapoudel2003@yahoo.co.in

nepalisamaj@rediffmail.com

Greetings

sagar jee
namaste.
congratulation  first.
really tapaiko work bata nepalile garba garnu parchha.pardesma rahera pani jun yogdan dinu bhayeko chha.
tapai sanga bhetne bahutai echha thiyo pura bhayo.
maile nepal ma ratnanagar weekly,synergy fm,adan hawai masik,prbeg masik,ma rahera kam gare bhane qatar ma marubhumi masik,dohadarpan,nepali masik,divyajyoti halfyearly magazine ma as a editor n chief editor ko kam gare tesaiko karan aaja tapai haru ko ra bhagwan ko kripale qatar ko lagi kanuni reporter hune mauka payeko chhu.
ra rajdhani yeha ko foren minister ko under ma sanchalit chha tesaiko reporter ma chhu.
mero tarfa bata hune help any time hunechha.
just tell me what kinds of help u need from my site.
thank u
take care
ur regards 
rabi bhatta
 ----------------------------------------------------------------------------------------------------------------------------------------------

निर्देशकाज्यु

प्रवासी नेपाली डट् कम

आदरनिय निर्देशकाज्यु,

प्रवासमा छरीएर रहेका प्रवासी नेपालीहरुलाई एउटै छाता मुनी ल्याई प्रवासमा नेपालीहरुले भोगेका समस्याहरुलाई मिडिया मार्फ सबैलाई जानकारी गराउने तथा प्रवासी नेपालीहरुलाई परेको समस्यालाई सम्बन्धीत ठाउ सम्म पु-याई समस्याको समाधान गर्ने, देश विदेशको ताजा समाचार तथा सुचनाहरु प्ााठक सामु पु-याउने अनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्रक्षण र विकासमा टेवा पु-याउने उदेश्यले यो प्रवासी नेपाली डट् कम र्साईट खुलेकोमा हामी सम्पर्ण्र्ाा्रवासी नेपालीहरु हृषिर्त भएको अनुभव प्रकट गर्न चाहन्छु । र्साईटको लागी प्रवासी नेपाली डट् कम परिवारले आफुलाई अमेरिकाको क्यालिफोरनिया क्षेत्रबाट प्रतिनिधीत्व हुनेगरी सम्बाददाता को गरिमामय जिम्मेवारी सुम्पने निर्ण्र्ाागरेकोमा म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु साथै उtm कार्यभार आफुले सके सम्म गर्ने बचन बधता गर्दछु ।

यर्सथ मेरो तर्फाट स्वीकारोति तथा सपथ ग्रहन गर्न चाहन्छु । आफुले जानेका, आफनो सामर्थ्यले भ्याए सम्म यो गरिमामय कार्यभार सम्हाल्न चाहेको ब्योहरा सहर्षजानकारी गराउन चाहन्छु ।

धु्रब थापा

क्यालिफोरनिया

अमेरिका

--------------------------------------------------------------------------------------------------------------------------------------------

Dear Prabasi Group

Namaskar!

 Thanks a lot for your information about lunching new website www.prabasinepali.com  I genuinely would like to encourage to all the members of prabasi group. Wishing and congratulate for success on lunching site more and more in future too. Finally, thank you so much and Congratulation!!!

Regards/

Youb Raj Gurung

KSA, Haradh

----------------------------------------------------------------------------
 
 
Namaste! Sagar ji,

It's excellent and I just checked it. I'm really impressed by your work and activities happening in Arab. You guys are more active than somewhere else. Are you planning to start 1hr Radio program (I mean Station or Online)? If it yes, I wish you all the best and good luck. I hope that program will bring you and your team more closer to the Nepalis living aboard.
I think we can exchange our banner in our website, if you could post Namaste Radio in your website. I'll convey your website on our sunday program too.

Please, feel free to ask any questions or any supports.

Thank you,

Anil Thapa

President

Namaste Radio (CMR 101.3 FM; Sunday 9am to 10am, TORONTO)

Namaste Nepal Community Association, CANADA

1-647-282-7635, www.yenamaste.com

--------------------------------------------------------------------------------------------
श्रीमान् सम्पादक ज्यू

तथा प्रवासी-नेपाली डटकम,  नेर्टवर्क परिवार

न्यानो अभिवादन टक्र्याउदछु

 

र्सबप्रथम यस प्रवासी नेपाली वेबपत्रिकाको थालनी भई बिश्वको चारै ध्रुबमा रहेका आम नेपाली जनमानसमा नेपाली साहित्य, नेपाली मौलिक पहिचान बिश्वको जुनसुकै कुनाहरु तथा नेपाली भूमीको ताजा सन्देशमुलक समाचार निरन्तर रुपमा प्रचार-प्रसार गर्दै पत्रकारिता क्षेत्र राष्ट्रको चौंथो अंगहो भन्ने मुलमन्त्र जप्दै सत्य-तथ्य कुराहरुमा अडिक रहदै अघि बढोस् भन्ने कामना गर्दछु

मुख्यतः आफ्नो मुलक देखी टाढा रहेका प्रवासीहरुको साथमा रमाउन स्वदेशको मायालाई नेपाली मौलिकताले रत्तिभर पनि बिचलित नहुन दिन, साहित्यिक, बौधिक तथा पर्ूण्ामनोरञ्जनात्मक बिषय बस्तुलाई पनि यसको खुराकको रुपमा समावेश गरियोस् भन्ने आग्रह गर्दछु वेब पत्रिकाको माध्यमबाट नेपाली आम संसारको क्षेत्रमा यस प्रवासी नेपाली वेबपत्रिकाले पनि पर्ूण्ा लोकप्रियता हासिल गरोस् भनि शुभकामना दिन्छु

 

लिला (रोमन)  कुमार खवास

झापा, सुरुङ्गा

हालः साउदी अरबिया  

 --------------------------------------------------------------------------------------------------
श्री मान सम्पादक ज्यू नमस्कार
बिशेषत तपाईको इमेल पाए । औधी खुशी लाग्यो । तपाईहरुले गर्नथाल्नु भएको प्रयास प्रवासी नेपालीहरुको लागि निक्कै पहिलादेखि नै खाचो थियो । तपाईहरुको स्विकारोक्ति बमोजिम गर्न थाल्नुभएको प्रयास ढिलै भएपनि प्रवासी नेपालीहरुको लागि कोशेढुङ्गा सावित हुने कुरामा म ढुक्क छु । म मुर्म्बईमा रहन्छु । मेरो सम्पर्ूण्ा बिवरण तल लेखेको छु । इटा थप्न चाहन्छु । त्यसभन्दा अघि तपाईहरुको उद्देश्य के हो, त्यसवाट प्रवासी नेपालीहरुको जन-जीवनमा कस्तो प्रभाव पर्दछ, तपाईहरु दलगत स्वार्थको लागि हो वा बिशुद्ध प्रवासी नेपालीको आदि कुराहरुमा स्पष्ट हुन चाहन्छु ।
धन्यवाद

बिष्णु पसाद पौडेल"भावुक", उमेर ३२, अनुभव- तीनवर्षदेखि प्रवासी नेपाली पत्रकारितामा संलग्न, अध्ययन आई.ए.- बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर-चितवन नेपाल । स्सथाई ठेगाना- अमरापुरी-१, नवलपरासी । हाल- दैनिक नेपाली समाज ब्यवस्थापक, मुर्म्बई । मो-००९१-९३२४७४८८९३
प्र. नेपाली परिवार

 

नयाँ कामको शुरुवातको लागि अग्रिम शुभ कामना । विगत ९ बर्षदेखि हामी प्रवासी वेदनाका आवाजहरु नामक पत्रिका निरन्तर प्रकाशन गर्दै आएका छौ । नाम झण्डै मिल्न गयो । नाम अलि फरक परे राम्रो हुने थियो की - खयर जेहोस कोसिश स्रहृानिय छ ।
पर्ूण्ा जानकारी लिन
www.pravasi.com.np जानुहोला । हामी विश्वब्यापी प्रिm पोष्ट गरेर पठाउछौ इच्छुक महानुभावले हाम्रो ठेगानामा सर्म्पर्क राख्नुहोला । हाम्रो पत्रिका प्रकाशनमा ब्रिट्रीस गोरखा वेलायत, ब्रुनाई, सिगापुर, भारत र नेपालका प्राज्ञिक ब्यत्तित्वहरु लगायत विश्वभरका प्रवासी नेपालीहरुको संलग्न रहेको छ ।

विश्वास


Dear prabasi nepali sathiho
Congratulations to u all. what kind of support u need
could u tell me ?
gunaraj luitel
Baltimore, USA

Thansk you very much for sharing the information. 

Maheswor


Dear PNP ji,
Thanks for your speedy reply.  We would be grateful to you if you could let us know your name so that in our next mail we need not address you as PNPji or Concernedji.

Pravasi Nepali Awaaz and Simanapari are the 2 mouth pieces of Pravasi Nepali Sangh (Bharath) published by our central committee from Delhi / Faridabad - our central office.  The contact email IDs are hereby marked under CC  viz., dhakalkc@yahoo.com, cmanapari@yahoo.com, cpnuml_bharat@yahoo.com, clbishwakarma@yahoo.com, chhabi1962@yahoo.com

I suggest you send them the mail on the proposed initiative of publishing Pravasi Nepali Awaaz worldwide. May be our central committee would find it more feasible to take the Pravasi Nepali Awaaz being published from India to a global venture and club it with your initiative.  We shall however put across our view directly to our central office in this regard.

I do not have my scanned single photograph at the moment.  Attached please find two photographs in JPG format which was of the recent programme that we had organized against autocracy in Nepal.  The person with black shirt and a cream trouser is me.  I shall send my proper photograph in a couple of days time with my organizational profile to you.

Thanks anyway and wish you all the success in your endeavor.


Regards,

Komal Suvedi
Bangalore


Dear friend

Thanks for ur initiation for that. Actually i am also interested for that but i am in Vienna and here number of Neplese are not so much so i could not discuss my desire with other friends. Best of luck for ur good work and if i can i will be very glad to help in these type of creative work. Before this mail I have received same type of mail from the publisher of Nepalimitra.com which is published from the Belgium and I wrote i am ready to help but after that i have not received any mail from their site. I hope u wont do like that.

As i found in Austria especially in Vienna there r about 400 Nepali. Most of them are workong. Very few I think about 40 are student. I am also a student and now I am doing my Ph.D. in geology from the University of Vienna. I came here last year and i will be here upto 2008. I love to write poems, songs and gajal. Although they r not so nice from the literary point of view but some websites r publishing them regularly to encourage my writings.I am very thankful to them especially to nepaljapan.com. If we can publish our magezine i can help in that aspect. But as i have short time to complete my lots of work i have not much time but i hope i can manage for such creative work. I also want to know about ur team, where r u now and what kind of magezine u r trying to publish etc.

Hoping ur mail

  

Kamala Kant Acharya

University of Vienna

Austria


I am really appreciate knowing this news today.kindly inform us, from which country  you are going to provide this magazine  for saudi arabian nepali people? hope it's not suficient  but  see time  not enough for every people. it's take regularly to  people or not but, hope  so. please kindly arrange  me about contact person name also.

 

 Thanks & warm regards

 

 "you are prompt  action is highly appreciated"

 your trulu

 MADAN


Dear friends

It is a very good news of your significant intiative and I would like to congratulate you on behalf of GEFONT family. We will cooperate with and hope the same from you side. However, We would like to recieve more details about this initiative - the promoters and initiatiors, the technical experts involved, advisors/advisory board if any, network and network members of your initiative plus other infos/details whatever. If you could give us these informations, we will be able inform our entire network and can extend further cooperation

 

With best regards

 

Umesh Upadhyaya

Deputy Secrtary General

GEFONT-Nepal

 


Dear Concerned,
Thanks for the mail. It is indeed a very good thought and we Pravasi Nepalese in India would like to be part of this grand initiative.

Let me also mention to the initiators that our association Pravasi Nepali Sangh (Bharath) has been publishing a magazine called "PRAVASI NEPALI AWAAZ" for the last 8 to 10 years.  Hope the clash in Names would not be a problem.

Further, I would like you to consider me as one of your worldwide reporter.  My name is Komal Prasad Suvedi. I was born and brought up at Bangalore.  My parents are from Baglung District of Nepal.  We possess some property at Chitwan.  I am a post graduate in commerce and am currently working for a private limited company in Bangalore, India.  I am also the State President of Pravasi Nepali Sangh (Bharath) - Karnataka - Kerala Rajya samiti.  My address is # 20, 6th Main, 6th Phase, 1st Stage, Industrial Town, WOCR, Bangalore - 560044, India.  My Telephone numbers are :- 080-23303420 (residence) & 9886060180 (Mobile).  My email id is mnabangalore@rediffmail.com (of our association)  &  komalprasad@rediffmail.com (personal)

Should you need any more information about me or if there is a specific in which I have to send my profile, please let me know so that I can forward it accordingly to you.

Thanks & Regards

Komal

 


Dear friend,

Its a great news to hear  that you are going to bring out prabasinepali.com. Congratulations for your dedication to enhance nepali global community. may I know few things? where are you located? is it a mere literary and community based site or influence with any political ideals? if it is independent and committing to the nepali community living across the globe, then I would like to represent from california usa., i will send you about my details as soon as I get response from you.

once again congratulations.

with good regards

Dhruva Thapa

 


Dear all

Greetings!

Thanks for your mailing me.

As you know that being busyness i could not reply you at timely. Please don't mind to delay this.

As friendship follew

Yuvaraj

 


Dear Sirs/Madams,

Namaskar!

Thank you for your information. I sisncerely would like to encourage you, whishing you and congratulate you for your success on lunching this "The Prabasi Nepali Voice".  My heartly congratulation goes to you. But I would like to make a small suggestion to you if possible, please try to stay biaseless from the Nepali politics. Thank you and Congratulation again!!! 

 

Ram C. Kharel
CEO/Producer
Sagarmatha Television, USA
www.sagarmathatv.us
703-926-9530

 


Dear Prabasi Nepali Awaj Team,

 

On behalf of America Nepal Society Washington DC and myself I would like to take opportunity to congratulate for your decent decision to lunch an internet magagin for the Nepalese around the world. It is always a big task to start this kind of volunteer work, but it is much harder to keep it continue. Good luck for the long life of this magagine.

 

 

Prem Sangraula

President

America Nepal Society

 


Dear sir

 congratulation for starting prabasi Nepali Voice.

At first I send a article for your magazine.

If it is suitable, you can publish it.

Thanks .

Ram Bahadur RAwal

Drishti Weekly.

Kathmandu, Nepal.

 

 





 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi